Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर

  • काठमाडौं । अर्थमन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ । अर्थमन्त्री वर्षमान पुनले सहसचिव शिवलाल तिवारीलाई अन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् ।

    images
    images
    images

    भन्सार विभागमा डुण्ढी निरौला, राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखामा सरुवा गरिएको छ ।

    images

    भन्सार विभागका शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ ।

    यस्तै, तालिम केन्द्रका राम प्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ । राजस्व महाशाखामा धनिराम शर्मा ल्याइएको छ । र, उत्तर कुमार खत्रीलाई योजना, अनुगमन शाखामा सारिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij