
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले कुनै दलसँग गठबन्धन नगर्ने भएको छ ।
आज बिहान बसेको पदाधिकारी बैठकले इलाम २ मा हुने प्रतिनिधिसभा र बझाङ (१)मा हुने प्रदेशसभाको उपनिर्वाचनमा आफै उम्मेदवारी दिने निर्णय गरेको हो । इलाम २ का लागि माओवादीले चार जना उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij