
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । काठमाडौँको ठमेल र दरबार मार्गका बजार क्षेत्र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन पछी चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ ।
उनको निर्देशन पछी काठमाडौं प्रशासन तयारी सुरु गरिसकेको छ । दुबै ठाउँको सुरक्षा र अन्य व्यवस्थापन जिल्ला प्रशासन कार्यालय, काठमाडौँ गर्नेछ ।
तयारी सुरु भइसकेकोले ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै उक्त बजार क्षेत्रहरू चौबिसै घण्टा सञ्चालनमा आउने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । यी दुई वटै ठाउँको संचालन पछी अन्य ठाउँमा क्रमशः खोल्ने मन्त्रालयको तयारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij