
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा कुराकानी भएको अर्थमन्त्री पुनको नीजि सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij