
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।
सोमबार पार्टीले ह्विप जारी गर्दै विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० गते विश्वासको मत लिदैँछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij