Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कांग्रेस महामन्त्री थापा गठबन्धन भत्केपछि खुशी

कांग्रेस महामन्त्री थापा गठबन्धन भत्केपछि खुशी

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी सम्बद्घ गठबन्धन भत्केकोमा खुशी व्यक्त गरेका छन् । ललितपुरको बज्रवाराहीमा आयोजित गोदावरी नगरपालिकाको आठौ नगरसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबनधन भत्केका कारण अब निर्वाचन जित्नैका लागि गठबन्धन गर्ने आँट कुनै पार्टीले नगर्ने दाबी गरे ।

    images
    images
    images

    उनले अब निर्चन प्रणालीमा बहस हुने र निर्वाचन पद्धति नै फेर्न दलहरूबीच बहस गर्ने वातावरण बनेको तर्क गरे ।

    कांग्रेसको विधान महाधिवेशनमा महामन्त्री थापाले पार्टीले अबदेखि गठबन्धन नहुने प्रस्ताब पेश गरेर अनुमोदन गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट बनेको खबर सञ्चार माध्यमहरूमा आएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij