Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सामान्य अंकले प्री ओपन सेसनमा बढ्यो नेप्से

सामान्य अंकले प्री ओपन सेसनमा बढ्यो नेप्से

  • काठमाडौं । साताको पहिलो कारोबार प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ०.५३ अंकले बढेर १९७२.६२ विन्दुमा कायम भएको छ । आज प्री ओपन सेसनमा १० स्टकको  ५४३ कित्ता सेयर २ लाख ४० हजार ३३० रुपैयाँमा खरिदबिक्री भयो ।

    images
    images
    images

    कारोबामा आएका कम्पनीमध्ये ७ वटाको मूल्य बढ्यो भने १० वटाको मूल्य घट्यो । बाँकी दुई कम्पनीको मूल्य यो सेसनमा स्थिर रह्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij