Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

महासमिति बैठकस्थल कांग्रेसले सफा गर्‍यो

महासमिति बैठकस्थल कांग्रेसले सफा गर्‍यो

  • काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकस्थल ललितपुरको गोदवारीस्थित सनराइज सम्मेलन केन्द्र शुक्रबार सरसफाइ गरिएको छ । पार्टी क्षेत्रीय कार्यसमितिले सरसफाइ गरेको केन्द्रीय सदस्य तथा भोजन व्यवस्थापन उपसमिति संयोजक उदय राणाले जानकारी दिए । 

    images
    images
    images

    “चार दिन चलेको महासमिति बैठकस्थल गोदावरीमा आज नेपाली कांग्रेसको क्षेत्रीय समितिले सरसफाइ गरेको छ । पार्टीको व्यानर, झण्डा, लगायत अन्य फोहोर हटाइएको छ‚” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यो कार्यका लागि क्षेत्रीय सभापति सुन्दरमान थिङजीसहित सबै साथीहरुलाई धन्यवाद ! यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।”

    कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म चलेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij