
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सरेको छ । बिहान ११ बजे पार्टी कार्यालय कोटश्वर पेरिसडाँडामा बोलाइएको बैठक दिउँसो १ बजेलाई सारिएको माओवादी केन्द्रका सचिव चक्रपाणी खनालले जानकारी दिए ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण बैठक सारेको खनालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij