Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

माओवादी पदाधिकारी बैठक आवहान

माओवादी पदाधिकारी बैठक आवहान

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन् । बैठक सोमबार अपराह्न चार बजे बालुवाटारमा बस्ने नेता गणेश साहले जानकारी दिए ।

    images
    images
    images

    नेता साहकाअनुसार पदाधिकारी बैठकले विधान अधिवेशनका एजेण्डा तय गर्नेछ । माओवादीको विधान अधिवेशन मंगलबारबाट सुरु हुँदैछ ।

    यसअघि शुक्रबार र शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij