
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । केन्द्रीय कार्यसमितिको बैठक नेपाली कांग्रेसले बोलाएको छ । महासमिति बैठकको अगाडि ३ फागुनमा केन्द्रीय समिति बैठक बोलाइएको हो ।
फागुन ७ देखि १० सम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक आव्हान गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।
‘महासमिति बैठकमा पेश गरिने एजेण्डाहरुमा छलफल गर्न महासमिति बैठक बोलाइएको हो,’ मुख्य सचिव पौडेलले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij