Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन माग

प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन माग

  • काठमाडौं । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग,वृति विकास महाशाखाले एक सूचना जारी गर्दै जनपद प्रहरीतर्फ ठूलो संख्यामा प्रहरी सहायक निरीक्षकको भर्नाका लागि आवेदन माग गरेको जनाएको हो ।

    images
    images
    images

    जसमा खुलातर्फ १९७ जना, अमर अशत्त प्रहरी परिवारका ७ जना,महिला ३२ जना, आदिवासी जनजातितर्फ ५१ जना,मधेसी ४६ जना, दलित २४ जना, पिछडिएको क्षेत्रबाट ८ जना गरी कूल ३६५ जनाको आवेदन माग गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij