Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

गगन थापा: सहकारीमार्फत ठगीमा संलग्नलाई कारबाही गर्नुपर्छ

गगन थापा: सहकारीमार्फत ठगीमा संलग्नलाई कारबाही गर्नुपर्छ

  • काठमाडौं । सहकारीमार्फत ठगीमा संलग्नहरुलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कारबाही गर्नुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सहकारीमार्फत् ठगी गर्ने जतिसुकै शक्तिशाली भए पनि दण्डित गर्नुपर्ने कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

    images
    images
    images

    सरकार पूर्वाग्रही हुन नहुने भन्दै उनले सरकारले लोकरिझ्याइँका लागि प्रहरी प्रशासन र सरकारी निकायहरुको दुरुपयोग गर्न नहुने बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij