Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

माओवादी संसदीय दलको बैठक जारी

माओवादी संसदीय दलको बैठक जारी

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकसिंहदरबारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक जारी छ ।

    images
    images
    images

    सोमबार ४ बजेदेखि सुरू हुने संसदीय दलको बैठक अघि दलको बैठक बोलाइएको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुती र अडानका बारेमा दिशा निर्देश गरिरहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij