Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मिटरमा चल्न नमान्ने ट्याक्सीलाई १० हजार जरिवाना

मिटरमा चल्न नमान्ने ट्याक्सीलाई १० हजार जरिवाना

  • काठमाडौं । गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीलाई कडा कारबाही सहितको यातायात नियमावली ल्याएको छ । पटक पटक मिटरमा चलाउने निर्णय गर्दै पछि हट्दै गरेको सरकारले अन्ततः नियमावलीमै कडा नियम राखेको छ ।

    images
    images
    images

    अब मिटरमा नचल्ने ट्याक्सीले १० हजार जरिवाना तिर्नुपर्ने भएको छ । यसअघि यसको जरिवाना २ हजार मात्रै थियो ।यस्तै, डिजेलबाट चल्ने ट्याक्सीलाई सहरी क्षेत्रमा चल्ने गरी दर्ता पनि नगरिने भएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij