Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गैरआवासीय राजदूत नियुक्त

गैरआवासीय राजदूत नियुक्त

  • काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई उक्त जिम्मेबारी दिएका हुन् ।राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूत तामाङलाई गैरआवासीय राजदूतमा नियुक्त गरेको शीतल निवासले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij