Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।

    images
    images
    images

    बाराको सिमरा विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डको छानबिन गर्ने बताएका हुन् । प्रधानमन्त्रीले व्यवस्थाविरुद्ध षडयन्त्रपूर्ण गतिविधि भइरहेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

    उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई छैन ।’ पूर्व राजा ज्ञानेन्द्र शाहका गतिविधि बढिरहँदा प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डको छानबिन गर्ने बताएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij