Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

मतदान राष्ट्रियसभा सदस्य चुनाव बहिष्कार गरे हर्क साम्पाङले पनि

मतदान राष्ट्रियसभा सदस्य चुनाव बहिष्कार गरे हर्क साम्पाङले पनि

  • काठमाडौं । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् ।

    images
    images
    images

    यसअघि काठमाडौं महानगरपालिका मेयर बालेन साहले पनि बाहिस्कार गरेका थिए । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए । प्रदेश राजधानी विराटनगरमा मतदान अन्तिम चरणमा पुगेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij