Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

बहुबिवाह मुद्दामा फरार महिला पक्राउ

बहुबिवाह मुद्दामा फरार महिला पक्राउ

  • काठमाडौं ।  बहुबिवाह मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी फरार महिला पक्राउ परेकी छन् । हल्दीबारी गाउँपालिका-२ घर भई भद्रपुर नगरपालिका-७ बस्ने २६ वर्षीया संगिता बनिया भन्ने संगिता पुरी पक्राउ परेकी हुन् ।

    images
    images
    images

    जिल्ला अदालत झापाले जेठ ४ गते उनलाई बहुबिवाह मुद्दामा २ वर्ष कैद सजाय, २० हजार जरिवाना र ८ सय रूपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो, तर उनी फरार थिइन् । पक्राउ परेकी महिलालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ त्यहाँबाट कैद भुक्तानीको लागि झापा कारागार पठाइएको खगेन्द्रप्रसाद डिएसपी रिजालले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij