Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति पौडेलसँग एफएओका डाइरेक्टर क्युको भेट

राष्ट्रपति पौडेलसँग एफएओका डाइरेक्टर क्युको भेट

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका डाइरेक्टर जनरल डा.क्यु दोङयुले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    भेटका अवसरमा राष्ट्रपति पौडेलले खाद्य तथा कृषि स‌ंगठनले नेपालमा विशेषगरी खाद्य तथा पोषण सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विकास, सम्बन्धित संस्थाहरुको क्षमता अभिवृद्धि एवं सार्वजनिक नीतिगत क्षेत्रमा विगत लामो समयदेखि गरेको सहकार्य र योगदानका लागि धन्यवाद दिएका थिए ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij