
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीले प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन् ।
बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कारागार सजाय तोकिएपछि भण्डारीले यस्तो प्रश्न गरेका हुन् । “प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन ? परिभाषाको आवश्यकता,” भण्डारीले आफ्नो आधिकारिक तथा प्रमाणित फेसबूकमा लेखेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij