
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौें । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्किएपछि संसदमा चर्चार्को विषय बनेको मुर्रा भैँसीको विषय आज कानुन, न्याय तथा मानवअधिकार समितिमा पनि उठेको छ ।
भारतसँग भएको सम्झौताबारे जानकारी दिन आएका प्रधानमन्त्री प्रचण्डले मुर्राको विषय उठाएका हुन् ।
'ठट्टाको विषय बनेको थियो । मुर्राचाहिँ आएको छ,' प्रधानमन्त्री प्रचण्डले हाँस्दै भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij