
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विष्ट मंगलबार सभामुख निर्वाचित भएका थिए ।
नवनिर्वाचित सभामुख विष्टलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन् । सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij