Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

५ लाख ३० हजार कुकुरले चपाएर बरबाद पार्‍यो

५ लाख ३० हजार कुकुरले चपाएर बरबाद पार्‍यो

  • काठमाडौं । अमेरिका स्थित एक शहरमा घरपालुवा कुकुरले आफनै मालिको ४ हजार डलर अर्थात् ५ लाख ३० हजार नेपाली रुपैयाँ खाइदिएको छ ।

    images
    images
    images

    मालिकले   खाइदिएको हो । एजेन्सीका अनुसार खाममा ठेकेदारलाई दिन ठिक्क पारेको ४ हजार डलर सेसिल नामको कुकुरले, मालिक घरबाहिर गएको र त्यसको करिब ३० मिनेटमा फर्किँदा पैसा खाएर टुक्राटुक्रा पारेको थियो ।

    ७ वर्षको सेसिलले सबै डलर खाइदिएपछि मालिकले कुकुरबाट ३ हजार ५० डलर भने फिर्ता ल्याउन सफल भएकी छिन । उनीहरुले कुकुरले खाएपछि ४५० डलर भने गुमाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij