Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एमालेले छान्यो राष्ट्रिय सभाका उम्मेदवार

एमालेले छान्यो राष्ट्रिय सभाका उम्मेदवार

  • काठमाडौं । नेकपा एमालेले आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । पार्टीका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा निर्वाचनको लागि १९ उम्मेदवार तय गरिएको जानकारी दिए ।

    images
    images
    images

    राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट तीन/तीन गरी ९, कोशी, मधेश र लुम्बिनीबाट प्रत्येकबाट दुई/दुई गरी ६ जना गरी १९ सिटका लागि निर्वाचन हुँदैछ ।

    आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij