Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पर्सा प्रहरीले ४२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij