Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेकपा एमालेले डाक्यो सचिवालय बैठक

नेकपा एमालेले डाक्यो सचिवालय बैठक

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij