Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

कान्तिपुरलाइ रवि लामिछानेले हाले मुद्दा

कान्तिपुरलाइ रवि लामिछानेले हाले मुद्दा

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशन्स लिमिटेडविरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् ।

    images
    images
    images

    कान्तिपुरले पछिल्लो समय सहकारीको रकम हिनामिना गरेको आरोपसहित प्रकाशित गरेको समाचारमा आफ्नो नाम मुछेर आफ्नो चरित्रहत्या गरेको भन्दै लामिछानेले कान्तिपुरविरुद्ध मुद्दा हालेका हुन् ।

    लामिछानेले आज काठमाडौं जिल्ला अदालतमा कान्तिपुरविरुद्ध मुद्दा दायर गरेको रास्वपाका उपसभापति डिपी अर्यालले जानकारी दिए । लामिछाने स्वयंले पनि सामाजिक संजालमार्फत यसको जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij