Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४२ पैसा रहेको छ ।

    images
    images
    images

    त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३७ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ २७ पैसा हुँदा बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेको छ । कतारी रियालको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनारको विनिमय दर ४३३ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij