Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

२१ अंकले घट्यो सेयर बजार

२१ अंकले घट्यो सेयर बजार

  • काठमाडौं । चालु साताको पहिलो दिन आइतबार सेयर बजार २१ अंकले घटेको छ ।

    images
    images
    images

    आइतबार २१.०५ अंकले घटेको सेयर बजार २०८८.०७ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ ।

    यसदिन ७९ वटा कम्पनीको सेयरमूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij