
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीमा प्रशासन तथा प्राविधिक सेवाअन्तर्गत सहायक निर्देशक र सहायक द्वितीय श्रेणीमा कर्मचारीहरु माग गरेको हो ।
सबै पदमा गरी राष्ट्र बैंकले ६७ जना कर्मचारी माग गरेको छ । अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij