Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विकासको काममा सरकारले नै अवरोध: गगन थापा

विकासको काममा सरकारले नै अवरोध: गगन थापा

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले विकास निर्माणको काममा सरकारले नै अवरोध गरिरहेको आरोप लगाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा फास्ट ट्रयाकबारे बोल्दै उनले सुरुङ निर्माणका लागि बिस्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर नहुने पनि बताएका छन् ।

    AGNI GROUP

    अहिलेकै गतिमा काम भए २०८३ सम्म उक्त योजना सम्पन्न नहुने उनको भनाइ थियो । फरक प्रसंगमा सांसद थापाले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले दिएको अभिव्यक्तिलाई सामान्य रुपमा लिन नहुने पनि बताए । सभापति पोखरेलले लेखा समितिलाई छलेर प्रधानमन्त्री प्रचण्डले एनसेलमा भएको भ्रष्टाचार ढाकछोप गर्न राज्य व्यवस्था समितिको सहारा लिएको आरोप लगाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट