
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । टर्कीमा भएको फुटबल खेलमा रेफ्रीमाथि कुटपिट गरिएपछि लिगका सबै खेलहरू स्थगित गरिएको छ ।
मंगलबार जयकुर रिजेस्पोर र एमकेई अंकारागुकु क्लबबीचको खेल बराबरीमा सकिएको थियो । यसपछि एमकेई अंकारागुकुका अध्यक्ष फारुक कोजा टोलीका समर्थकहरू पनि मैदानमा दौडेर रेफ्रीलाई मुक्का हाने ।
यसपछि लिगका अन्य खेलहरू तत्कालका लागि प्रतिबन्ध लगाइएको छ । रेफ्री हलिल उमुत मेलर अस्पताल भर्ना भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij