
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । टर्कीको शहर इस्तानबुलमा अपरेशनका क्रममा लागूऔषध ओसारपसार, हतियारको तस्करी र डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता पक्राउ परेका छन ।
इन्टरपोल रेड नोटिसद्वारा वान्टेड शॉन मोनाघनलाई केज–१६ भनिने अपरेसनमा पक्राउ गरिएको टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले बताउनु भयो । मन्त्रीकाअनुसार मोनाघन अक्टोबरमा टर्की आनुभएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij