Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

ओखलढुंगामा काग्रेस शीर्ष नेता

ओखलढुंगामा काग्रेस शीर्ष नेता

  • काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु  हेलिकोप्टर मार्फत ओखलढुंगा पुगेका छन । उनिहरु पार्टी कार्यालय र जिल्ला सम्मेलन उद्घाटन पछि काठमाडौं फर्कने कार्यक्रम छ । जिल्ला सम्मेलका लागी साभापति शेबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगन कुमार थापा ओखलढुंगा पुगेका हुन् ।

    images
    images
    images

    जिल्ला सम्मेलनसँगै जिल्ला पार्टी कार्यालय पिवीस्मृति भवन उद्घाटनको कार्यक्रम रहेको जिल्ला सभापति तेजन खनालले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij