Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

माओवादीले न्यायधिशको पुतला जलाउने

माओवादीले न्यायधिशको पुतला जलाउने

  • काठमाडौं । न्यायलय विरुद्ध संर्घष गर्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले निर्णय गरेको छ ।

    images
    images
    images

    काठमाडौं जिल्ला अदालतले पार्टी अध्यक्ष नेत्रविक्रम चन्द विप्लव,प्रकाण्ड र माइला लामाको नाममा पक्राउ पुर्जी जारी गरेपछि पार्टीले भोलि मंसिर २० गते पुतला जलाउने कार्यक्रम सार्वजनिक गरेको हो ।

    कार्यक्रम अनुसार आज (मंगलबार) साँझ मसाल जुलस प्रर्दशन गर्ने र पर्सी विहीबार देशव्यापी जनप्रर्दशन गर्ने समेत माओवादीको योजना छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij