Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सरकारले ट्रेजरी बिल्समार्फत आन्तरिक ऋण उठाउँदै

सरकारले ट्रेजरी बिल्समार्फत आन्तरिक ऋण उठाउँदै

  • काठमाडौं । सरकारले ट्रेजरी बिल्समार्फत १६ अर्ब ४ करोड रूपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ९१ दिन र  १८२ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेका हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।

    images
    images
    images

    राष्ट्र बैंकले ९१ दिनको लागि ५ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन  २०८० साल चैत्र २२ गते परिपक्व हुनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij