Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रधानमन्त्रीद्धारा अबुधावीस्थित नेपाली दूतावासको निरीक्षण

प्रधानमन्त्रीद्धारा अबुधावीस्थित नेपाली दूतावासको निरीक्षण

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । युएई पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यसक्रममा नेपाली समुदायको हितमा भए/गरेका काम कारबाहीको जानकारी लिएका छन् ।

    images
    images
    images

    दूतावासका अधिकारीहरुलाई उनले सेवाप्रवाह अझ प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा भाग लिन बुधबार राति दुबई गएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij