Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

 २४ घण्टामा नेपालमा ४८८ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । 

 २४ घण्टामा नेपालमा ४८८ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । 

  • काठमाडौँ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४८८ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।  नेपालका कोरोना संक्रमितको संख्या २ लाख  ६५ हजार २६८ पुगेको छ । जसमध्ये २ लाख ५८ हजार ९६८  जनाले कोरोना जितेका छन् । सोमबार थप ५२७ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय २७ पुगेको छ । 

    images
    images
    images

    मन्त्रालयका अनुसार  कोरोनाका गम्भीर १६३ जनाको आइसीयूमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij