Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने

युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने

  • काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीको मङ्सिर १३ गते बसेको सञ्चालक समितिको बैठकले जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    नियमनकारी निकायबाट स्वीकृत गराई प्रस्तावित हकप्रद शेयरआगामी साधारण सभाबाट पारित गराउने कम्पनीले जानकारी दिएको छ । साधारण सभाबाट पारित गरेपछि नेपाल धितोपत्र बोर्डको स्वीकृतिका लागि पेश हुनेछ ।

    AGNI GROUP

    कम्पनीले हालसम्म यस वर्षको लाभांश प्रस्ताव गरेको छैन । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २३ क्रोड ५ लाख रूपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४६ करोड १० लाख रूपैयाँ कायम हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij