Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एमालेले सुरु गर्‍यो मेची-महाकाली अभियान

एमालेले सुरु गर्‍यो मेची-महाकाली अभियान

  • काठमाडौं । नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । आज बिहान अभियानको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

    images
    images
    images

    यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने उनले बताए । जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए ।

    झुलाघाटबाट सुरु भको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ । एमालेले यो अभियानलाई ‘संकल्पको यात्रा’ नाम दिएको छ । एमालेका अनुसार अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij