Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष के.सी.ले लिए सपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष के.सी.ले लिए सपथ

  • काठमाडौं । माछापुच्छ्रे  बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन के.सी.ले पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन्‌ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष के.सी.ले सपथ ग्रहण गरेका हुन् । बिहीबार बैंक सञ्‍चालक समितिको ४९१ औँ बैठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको थियो ।

    images
    images
    images

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यज्यू, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

    नयाँ अध्यक्षमा चयन भएका उनी सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरूमा पनि आबद्ध रहँदै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij