
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैं। माछापुच्छ्रे बैंक अध्यक्षामा राेशन केसी नियुक्त भएका छन् । बैंकले बिहीबार बसेको ४९१ औ संचालक समितिको बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हाे।
बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij