
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । सरकारको प्रभावकारीताका विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने भएको छ ।
सोमबार बसेको पदाधिकारी बैठकले सरकारको कामकारबाहीको समीक्षा गर्ने गरि केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । बैठक बोलाउने मिति भने तय गरिएको छैन । सोमबार विहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पदाधिकारी बैठक बसेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij