Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

११ हजार ७ सय ८० थान पटाकासहित एक युवक पक्राउ

११ हजार ७ सय ८० थान पटाकासहित एक युवक पक्राउ

  • काठमाडौँ । काठमाडौँको स्वयम्भूबाट ११ हजार ७ सय ८० थान पटाकासहित एक युवक पक्राउ परेका छन् । बर्दिया राजापुर नगरपालिका–६ घर भएका २९ वर्षीय महेश परियारलाई प्रहरीले बिहीबार राति पटाकासहित पक्राउ गरेको हो ।

    images
    images
    images

    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू डेरा गरी परियारलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij