Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

एसईईको रजिस्ट्रेसन फारम खुला

एसईईको रजिस्ट्रेसन फारम खुला

  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिस्ट्रेसन फारम खुला गरेको छ ।

    images
    images
    images

    आज (शुक्रबार) एक सूचना प्रकाशित गरी सानोठिमीस्थित बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । आजदेखि आगामी मंसिर मसान्तभित्र एसईईमा समावेश हुन चाहने विद्यार्थीले आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

    note.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij