Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवासमा विहान १० बजे बस्ने भएको छ । 

    images
    images
    images

    बैठकमा जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको क्षति, राहत र उद्धारलगायतका विषयमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij