Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माण्डु हाइड्रोपावरको लाभांश घोषणा

माण्डु हाइड्रोपावरको लाभांश घोषणा

  • काठमाडौँ । माण्डु हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७९ र ८० को मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई वितरण गर्न १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    हाल कायम चुक्ता पुँजी एक अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशतका दरले हुने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ बराबरको नगलव लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।

    AGNI GROUP

    कात्तिक १६ गते बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो दरमा लाभांश घोषणा दिने निर्णय गरेको हो । आगामी साधारण सभाले पारित गरेपछि उक्त प्रस्तावित लाभांश सेयरधनीले पाउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij