
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । स्वावलम्बन लघुवित्तले लाभांश घोषणा गरेका छ । लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट १२.३५९९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६५०५ नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीले १५ करोड ९५ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर र ८३ लाख ९४ हजार नौ सय ७४ रुपैयाँ नगद लाभांशका रुपमा बाँड्न लागेका हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij