Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

विमानस्थलमै कांग्रेस कार्यकर्ताको विरोध

विमानस्थलमै कांग्रेस कार्यकर्ताको विरोध

  • काठमाडौं । दशैंका बेला हवाई यातायातको भाडा बढाएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताहरुले धनगढी विमानस्थलमै गएर हवाई भाडावृद्धिको विरोधमा नाराबाजी गरेका छन् । 

    images
    images
    images

    अरु नियमित समयमा ६ हजार रहेको काठमाडौं–धनगढी उडानको भाडा दशैंका बेला २० हजारसम्म पुर्‍याइएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । दशैंका बेला झन् छुट उपलब्ध गराएर सस्तो हुनुपर्ने भाडा हवाई यातायात व्यवसायीको मिलेमतोमा बढाएर कालोबजारी गर्ने काम भएको कांग्रेसका कार्यकर्ताको आरोप छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij